KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार सामाजिक र आर्थिक रूपान्तरण हुन नसकेको बताएका छन्।

सोमबार डा. रेखा यादव ‘निर्झर’को कथासङ्ग्रह ‘प्रश्न’ लोकार्पण कार्यक्रममा बोल्दै यादवले राजनीतिक उपलब्धिलाई दिगो बनाउन सामाजिक तथा आर्थिक लोकतन्त्र आवश्यक रहेको बताए।

राजनीतिक परिवर्तनको लाभ आम नागरिकसम्म पुग्न नसके व्यवस्थाप्रतिको आकर्षण घट्न सक्ने उनको भनाइ थियो। उनले सामाजिक चेतना र रूपान्तरणका लागि लेखक, साहित्यकार, पत्रकार, बुद्धिजीवी तथा कलाकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

Facebook Comment

Related Posts

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न संसदीय समिति बन्यो

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

ताजा समाचार

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न संसदीय समिति बन्यो

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar