KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री कुशवाहाको पहल सुरु

मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री कुशवाहाको पहल सुरु

जनकपुरधाम,१४ चैत्र । मधेश प्रदेशमा मीटर ब्याजीको समस्या दिन प्रति दिन विकराल हुदै गएको देखिन्छ । यसमा खासगरी गरीब किसानहरु पीडÞित छन् ।

यसको स्थायी समाधानका लागी मधेश प्रदेशका कृषि मन्त्री ई. बसन्त कुशवाहाले पहल शुरू गरेका छन् । मधेश प्रदेशमा किसानहरु किसानी कार्यका लागी चर्को ब्याज दरमा साहुहरुसंग ऋण लिने गरेका छन् ।

यसका लागी मन्त्री कुशवाहा केही दिन देखी काठमाण्डौका केही ठुला बैंकका ब्यवस्थापकहरुसंग छलफलमा व्यस्त छन् । यी बैंकहरुले सहुलियत ब्याज दरमा सहज प्रक्रिया मार्फÞत ऋण उपलब्ध गराउने छ ।

ऋणको दर ५ देखी ७% हुने अनुमान गरिएको छ । यसमा भूमिहीन किसान देखी निम्न वर्गीय साना किसानको खेती कार्य, खाद्य उपजबाट संचालन हुने उद्योग, कृषि उपजको बजारीकरण, बीऊबिजनको उत्पादन, कृषि उपकरण उत्पादन, खरीद र बिक्री आदि समेत यो ऋणबाट प्रयोग गर्न सकिने छ ।

ऋणको सही सदुपयोगका लागी कृषि सेवा केन्द्र, बिज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा कॉल सेण्टर समेत संचालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने जनाईएको छ ।

Facebook Comment

Related Posts

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपित एक वर्षपछि पक्राउ

हत्या तथा डाँका मुद्दाका फरार दोषी पक्राउ

फिलिपिन्समा शक्तिशाली भूकम्प : ४५ जनाको मृत्यु, १७ बेपत्ता

फिलिपिन्समा शक्तिशाली भूकम्प : ४५ जनाको मृत्यु, १७ बेपत्ता

नेतृत्व चयनमा ढिलाइ हुँदा रास्वपा बागमती अधिवेशन प्रभावित

नेतृत्व चयनमा ढिलाइ हुँदा रास्वपा बागमती अधिवेशन प्रभावित

ताजा समाचार

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar