KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस प्रदेशलाई खेलकुदको केन्द्र बनाउँछौँ : मन्त्री सुरिता साह

मधेस प्रदेशलाई खेलकुदको केन्द्र बनाउँछौँ : मन्त्री सुरिता साह

जनकपुरधाम, २६ मंसिर । शिक्षालाई खेलकुदसँग जोडेर प्रदेशलाई खेलकुदको केन्द्र बनाउने मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले बताएकी छन् ।

मंगलबार एनप्याब्सन धनुषाको आयोजनामा जनकपुरधाममा शुरु भएको अन्तरविद्यालय रनिङ शिल्ड टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले विद्यालयमा पठनपाठनसँगै खेलकुदको विकास भएको खण्डमा विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा ठूलो मद्दत पुग्ने बताइन् ।

प्रदेश सरकारले खेलकुदसम्बन्धी विधेयक चाँडै ल्याई खेलकुद विकास समिति निर्माण गरी त्यसमार्फत सम्पूर्ण खेलको व्यवस्थित विकास गरिने मन्त्री साहले बताइन् ।

एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह सहितका वक्ताले बोलेका थिए ।

प्रतियोगितामा १२ वटा विद्यालयका कक्षा १० सम्मका १२ वटा क्रिकेट टिम सहभागी छन ्। नकआउटको आधारमा खेलाइने प्रतियोगिता पुस ७ गतेसम्म चल्नेछ ।

Facebook Comment

Related Posts

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

रास्वपाको महाधिवेशन शुल्क संकलन २ करोड नाघ्ने

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

Update….गोली लागेर एक घाइते, तीन नियन्त्रणमा

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

पार्टीलाई संस्थागत बनाउन महाधिवेशन आवश्यक : रवि

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

महोत्तरीबाट सुनसरी जाँदै गरेको बस उदयपुरमा दुर्घटनाग्रस्त

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

रास्वपा महाधिवेशनअघि चितवनमा सुरक्षा सतर्कता बढाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar