KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धर्मगुरु श्रीनिवाससहित १४ जना पक्राउ

धर्मगुरु श्रीनिवाससहित १४ जना पक्राउ

काठमाडौँ, ११ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई पक्राउ गरेको छ ।

आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप रहेको छ । पक्राउ पर्नेमा अछाम घर भएका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुर घर भएका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ छन् ।

पर्वत घर भएका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, श्रीनिवास आचार्य, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

Facebook Comment

Related Posts

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

ताजा समाचार

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

गोरखामा ईभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar