KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरधाममा गौ हत्या विरुद्व वृहत प्रदर्शन

जनकपुरधाममा गौ हत्या विरुद्व वृहत प्रदर्शन

जनकपुरधाम, १२ असोज । देशमा भइरहेको खुल्लेआम गौ हत्याको विरोधमा जनकपुरधाममा वृहत प्रदर्शन भएको हो ।

बिश्व हिन्दु परिषद नेपालको अगुवाईमा गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर सहितका नारावाजी गरिएको छ । जानकी मन्दिरका छोटा महन्त रामरोशन दास बैष्णबले हिन्दुहरुको माता जस्तै रहेको गाईको संरक्षणका लागि संविधानमै धारा उपधारा उल्लेख रहेपनि यसै देशमा गाईलाई मारेर भोज गर्नु र खुल्लेआमा प्रचार गर्नु अपराध रहेको भन्दै आफुहरुले विरोध गर्न परेको महन्तले बताए ।

संविधान निर्माता र संरक्षक सरकार, सांसदहरुले नै गो हत्याको विरोध र संरक्षण गर्नुपर्नेमा राजनिति, विदेशी रकम र भोटको लोभमा मौन भएपनि आफुहरु नै सडकमा उत्रन बाध्य हुनुपरेको भन्दै उनीहरु आजको कार्यक्रमबाट सचेत गराईएको र गौ हत्या बन्द नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

जानकी मन्दिरबाट निस्केको विरोध रयाली जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै रामचौकमा गएर कोणसभामा गरेको थियो ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

बाढी प्रभावित क्षेत्रमा सेनाको मेडिकल टोलीसहित हेलिकप्टर परिचालन

बाढी प्रभावित क्षेत्रमा सेनाको मेडिकल टोलीसहित हेलिकप्टर परिचालन

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सांसदको प्रश्नको सामना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन नहुने : मन्त्री यादव

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

मधेश प्रदेश प्रहरीले पाए सञ्चार तथा सुरक्षा सामग्री

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar