KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतीय सेनामाथि आक्रमण,पाँच सैनिकको मृत्यु

भारतीय सेनामाथि आक्रमण,पाँच सैनिकको मृत्यु

एजेन्सी । भारतको जम्मु कश्मीरमा प्रतिबन्धित समूहले गरेको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

राष्ट्रिय राइफल्स युनिटका जवान बोकेको सैन्य ट्रकमा अचानक भएको गोलाबारी र बम प्रहारमा मानवीय क्षति भएको भारतीय अधिकारीहरूले जानकारी दिएको छ ।

बिहीबार दिउँसो जम्मु कश्मिरको पुन्छ जिल्लामा खराब मौसम भएको समय पारेर प्रतिबन्धित समूह जैश–ए–मोहम्मद समर्थित पिपुल्स एन्टि फासिस्ट फ्रन्टले आक्रमण गरेको थियो ।

भारत सरकारले जम्मु कश्मीरको विशेषाधिकार खोसेपछि यो विद्रोही समूह चर्चामा आएको हो । खराब ‘भिजिबिलिटी भएको मौका छोपेर ‘काउन्टर टेरोरिस्ट अपरेसन’मा तैनाथ सैनिकमाथि उक्त समूहले आक्रमण गरेको थियो ।

Facebook Comment

Related Posts

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

रसुवामाथि चीनतर्फ फेरि फुट्यो ठूलो ताल

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

उद्धार र राहतमा सरकारसँग सहकार्य गर्ने अग्रगामी मोर्चाको निर्णय

उद्धार र राहतमा सरकारसँग सहकार्य गर्ने अग्रगामी मोर्चाको निर्णय

ताजा समाचार

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीको भयावह असर : ५५३ जनाको मृत्यु, उद्धार जारी

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता प्रहरीको सूची सार्वजनिक

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar