KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं१० पुस । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । प्रतिनिधसभामा  निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

Facebook Comment


Related Posts

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

इरानले फिफा विश्वकपमा भाग नलिने

इरानले फिफा विश्वकपमा भाग नलिने

इनिसा हत्या प्रकरणमा सीआईबीको अनुसन्धान सुरु

इनिसा हत्या प्रकरणमा सीआईबीको अनुसन्धान सुरु

समानुपातिक सिट संख्या अझै यकिन भएन

समानुपातिक सिट संख्या अझै यकिन भएन

ताजा समाचार

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

इरानले फिफा विश्वकपमा भाग नलिने

इरानले फिफा विश्वकपमा भाग नलिने

इनिसा हत्या प्रकरणमा सीआईबीको अनुसन्धान सुरु

इनिसा हत्या प्रकरणमा सीआईबीको अनुसन्धान सुरु


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar