KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

महोत्तरी, ८ मंसिर । शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्तरीको बलवा नगरपालिकामा राजु फाउण्डेशनले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

फाउण्डेशनले बलवा नगरपालिकाको वडा नं. १ देखि ११ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको हो।

विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने, शिक्षाप्रति रुचि बढाउने तथा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई शैक्षिक गतिविधिमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको फाउण्डेशनले जनाएको छ।

शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएकाले बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको अध्ययनमा थप प्रोत्साहन मिल्ने विश्वास फाउण्डेशनले लिएको छ।

राजु फाउण्डेशनका आर्थिक सहयोगी तथा अध्यक्ष सञ्जीत कुमार राउतको नेतृत्व तथा पहलमा सम्पन्न उक्त कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

सामाजिक सेवा, सहयोग र मानवीय भावनालाई प्राथमिकता दिँदै स्थापना भएको राजु फाउण्डेशनले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

Facebook Comment


Related Posts

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

ताजा समाचार

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अध्यक्ष सञ्जीत राउतको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

बालेनको नयाँ पोस्ट : ‘देश उँभो लाउने टोली, निक्कै मिहिनेती मान्छेहरू’

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

बाँकेको मेलामा ढुंगामुढा र अगुल्टो हानाहान, प्रहरीद्वारा हवाई फायर

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध

अयोध्या-जनकपुर रेल सेवाले जोड्यो राम-जानकीको पौराणिक सम्बन्ध


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar