KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

जनकपुर, ७ मङ्सिर। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत कुम्हरौल चोकदेखि रमदैया जाने सडकखण्डमा ढल तथा नालाका ढक्कन नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

उक्त सडकखण्डको बीचमा दुई–तीन स्थानमा ढक्कन नराखिएको खुला अवस्थामा रहेको छ। खुला नालाका कारण सवारी चालक तथा पैदलयात्री जोखिममा पर्न सक्ने अवस्था देखिएको छ।

पत्रकार कुलदीप दासले स्थलगत अवलोकनका क्रममा ढक्कन नभएका स्थानमा स्थानीयस्तरबाट रुखका हाँगा राखेर जोखिमको संकेत गरिएको देखेका छन्।

रुखका हाँगा राखेर सम्भावित दुर्घटनाबारे सचेत गराउने प्रयास गरिए पनि यो स्थायी समाधान भने होइन। रातिको समयमा उक्त स्थान झनै जोखिमपूर्ण हुन सक्ने देखिन्छ।

सम्भावित दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले खुला नालामा तत्काल ढक्कन राख्नुपर्ने र सडकलाई सुरक्षित बनाउनुपर्ने आवश्यकता देखिएको छ।

Facebook Comment

Related Posts

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान

नेपालको दशक लामो प्रयास सफल, भैरहवा हवाई रुट दिन भारत सहमत

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

पञ्चेश्वरसँगै सप्तकोशी र सुनकोशी परियोजनालाई गति दिने सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar