KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पञ्चेश्वरसँगै सप्तकोशी र सुनकोशी परियोजनालाई गति दिने सहमति

काठमाडौं, ७ मंसिर । नेपाल र भारतका प्रधानमन्त्रीले लामो समयदेखि अलपत्र रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पञ्चेश्वर परियोजनालाई अघि बढाउने सहमति भएको हो।

दुवै देशका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यअनुसार पञ्चेश्वर विकास प्राधिकरण र संयुक्त जलस्रोत समितिलाई डीपीआर अन्तिम रूप दिन तथा कार्यान्वयन प्रक्रिया अघि बढाउन भनिएको छ।

त्यस्तै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माणलाई पनि तीव्रता दिने सहमति भएको छ। यी परियोजनाबाट जलस्रोतको उपयोग, पारस्परिक लाभ र बाढी नियन्त्रणमा सहयोग पुग्ने दुवै नेताको विश्वास छ।

Facebook Comment

Related Posts

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान

नेपालको दशक लामो प्रयास सफल, भैरहवा हवाई रुट दिन भारत सहमत

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar