KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

किसानको खेतदेखि युवाको रोजगारीसम्म विकासको लाभ पुग्नुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच भएका समझदारी तथा अघि बढाइएका परियोजनाको प्रतिफल दुवै देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले विकासका उपलब्धि किसानको खेत, युवाको रोजगारी, विद्यार्थीको सपना र उद्यमीका अवसरसँग जोडिनुपर्ने बताए।

उनले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी विश्वास र सहकार्यबाट साझा समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।

शाहले अयोध्या–जनकपुर रेल सेवा शुभारम्भलाई दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे। साथै नेपालमा भारतीय लगानी भित्र्याउने, आईआईटी स्थापना गर्ने तथा दुवै देशका सहरबीच हवाई सम्पर्क विस्तार गर्ने विषयमा पनि जोड दिए।

Facebook Comment

Related Posts

पत्रकार कुलदीप दासले देखाए सडकको जोखिमपूर्ण अवस्था, ढक्कन नभएका ठाउँमा रुखका हाँगा

गेँडहीगुठी माविको शौचालय निर्माणबारे उठेको अनियमितताको आरोपको खण्डन

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग, ५६ अर्ब अनुदान

नेपालको दशक लामो प्रयास सफल, भैरहवा हवाई रुट दिन भारत सहमत

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

पञ्चेश्वरसँगै सप्तकोशी र सुनकोशी परियोजनालाई गति दिने सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar