KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महाजन र ज्ञानेन्द्र घरदैलोमा ब्यस्त

महाजन र ज्ञानेन्द्र घरदैलोमा ब्यस्त

जनकपुरधाम १६ कार्तिक । जनता समाजबादी पार्टी नेपालको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं ४को प्रतिनिधि सभा उम्मेदवार महाजन यादबले लक्ष्मीनिया गाउपालिका वार्ड नम्बर ४ सपहि र अगलेश्वामा बुधवार घरदैलो गरेका हुन् । उम्मेदवार यादब संगै घरदैलोमा पुगेका निर्वाचन क्षेत्र ४(क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र कुमार यादबले मतदाताहरु संग भेट गर्दै छाता छापका उम्मेदवारहरुको पक्षमा मत हाल्न अनुरोध गरेका छन् । शिक्षा, स्वास्थ,कृषितथा युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएर उम्मेदवार यादबले मतदाताले आफूलाई विश्वास गर्ने गरेको यादबले बताएका छन । छाता छाप पक्षका उम्मेदवारहरुप्रति जनताको माया र स्नेह बढ्दै गईरहेको दावी गर्दै यादबले आफुहरुको जीत सुनिश्चित रहेको बताएका छन ।

Facebook Comment

Related Posts

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar