KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कुर्थामा जसपाको सम्पर्क कार्यालय स्थापना

कुर्थामा जसपाको सम्पर्क कार्यालय स्थापना

जनकपुरधाम ४ कार्तिक । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) धनुषाले आफ्ना गतिविधि अगाडि बढाएको छ जसपाले कुर्थामा पार्टीको सम्पर्क कार्यालय स्थापना गरेर निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाएको हो । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार द्वय महाजन यादब र ज्ञानेन्द्र कुमार यादबले कुर्थामा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । महाजन यादब धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन भने प्रदेश सभा सदस्यको लागि ज्ञानेन्द्र कुमार यादब ४(क) का उम्मेदवार हुन। सम्पर्क कार्यालयबाट आगामी निर्वाचनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन हुने जसपा नगर अध्यक्ष बिष्णुदेब साहले जनाएको छ ।
ज्ञानेन्द्र कुमार यादबले पाँच वर्षसम्म जनताको सेवामा निरन्तर खटेर गरेकोले क्षेत्रमा जसपाबाट निर्वाचितले विकासको लहर ल्याएको दावी गर्दै जनताले जसपाकामको मूल्यांकन गरेर पुन: निर्वाचित गराउने बताए । जसपाको ज्ञानेन्द्र कुमार यादब निर्वाचन क्षेत्र नं ४(क) बाट निर्वाचित भएको थियो ।

Facebook Comment

Related Posts

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar