KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बिभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गर्दै

बिभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गर्दै

केपी खबर
जनकपुरधाम ३० असोज । बिभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गर्नेभएको छ । निर्वाचनको समय नजिकिदै गर्दा जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने तय गरेको छ ।
कार्तिक ४ गते धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बैरिया बजारमा दिनको दुई बजे जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको छ । त्यस्तै उक्त दिन नै धनौजी गाउँपालिकाको बहुअर्वा बजारमा बिहान ९ बजे पार्टि प्रवेश कार्यक्रमको आयोजना गर्न लागिएको जनमत पार्टीको धनुषा ३(क)को प्रदेशसभा सदस्यको उम्मेदवार डा. प्रसन्नकुमार झाले जानकारी दिएका छन । दूईटै पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केद्रिय अध्यक्ष डा. सिके राउत रहने डा.झाले जानकारी दिएका छन । उक्त पार्टी प्रवेश कार्यक्रममा धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार रामबाबु साह र धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साह उपस्थिति रहने बताएको छ । अहिले डा. झा क्षेत्र नं ३(क)को बिभिन्न पालिकाका विभिन्न टोलहरुमा मतदाताहरुसंग मत माग्नका लागि घरदैलो गर्दै छन ।

Facebook Comment

Related Posts

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar