KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेशमा गठबन्धन दलका मन्त्रीहरु हटाउने तयारी हुदै

मधेश प्रदेशमा गठबन्धन दलका मन्त्रीहरु हटाउने तयारी हुदै

जनकपुरधाम, २७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन दलबाट मन्त्रिपरिषदका नेताहरुलाई हटाउने तयारी गरेका छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेसँगै यता राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका छन् ।
मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री हटाउने विषयमा छलफल भइरहेको बताएका छन । प्रदेश सरकारमा कांग्रेसका ३, एकीकृत समाजवदीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् ।
सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसंग गठबन्धन गरेको छ । त्यसै कारण प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका छन् ।

Facebook Comment

Related Posts

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुलमान घिसिङको आग्रह

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

प्रधानमन्त्रीको कार्यशैलीमाथि एमालेको कडा आलोचना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar