KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नगरसभा नगरेको भन्दै जनता उत्रिए सडकमा

नगरसभा नगरेको भन्दै जनता उत्रिए सडकमा

जनकपुरधाम १३ भाद्र । धनुषाको नगराईन नगरपालिकामा जनताहरु सडकमा उत्रिएका छ ।
स्थानिय तहका नेतृवका लागि जनताबाट चुनिएका जनप्रतिनिधिको आज सय दिन पुरा भएपनि नगराईन नगरपालिकाको नगरसभा नभएको भन्दै लोसपा लगायतका पार्टिका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन ।
नगराईन नगरपालिकाको प्रसाशकिय भबनको अगाडि सयौको संख्यामा जनताहरु नगरसभाको मिति घोषण गर,निकम्मा मेयर उपमेयर मुर्दाबाद, गैर जिम्मेवारी जनप्रतिनिधि मुर्दाबाद,भ्रष्टाचार बन्द गर, ज्ञापनपत्रहरुमा उल्लेखित मागहरु पुरा गर,युवाहरुको लागि रोजगार श्रृजना गर, नगराईन नगरपालिकालाई बन्दी बनाउन मिल्दैन लगायतका मागहरु राखि आन्दोलन गरेका हुन ।

नगरससभा गराउन पहिलेनै ज्ञापनपत्र बुझाईसकेको तर कुनै ब्यबस्था नगरेको लोसपाका नेता राजु चौधरीले बताए ।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

ताजा समाचार

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar