KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

जनकपुर, २७ कात्तिक । श्रीमतीको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पतालमा कुरुवा बसेका एक व्यक्ति मृत फेला परेपछि आफन्त तथा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गर्दै जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदा तीन दिनदेखि सम्पर्कविहीन थिए। उनको शव बिहीबार जनकपुर प्रादेशिक अस्पतालको शवगृह नजिक फेला परेको थियो।

अस्पतालमा उपचाररत श्रीमतीको हेरचाहका लागि कुरुवा बसेका सदा अचानक बेपत्ता भएपछि मृत अवस्थामा भेटिएको घटनालाई परिवारजनले शंकास्पद भन्दै हत्या भएको आशंका गरेका छन्।

घटनाको निष्पक्ष छानबिन, संलग्न दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै आफन्त र स्थानीयले क्षिरेश्वरनाथ नगरपालिका–२ कुम्हरौलस्थित सडकमा अवरोध गरेका हुन्।

यसअघि बुधबार पनि मृतकका आफन्त तथा स्थानीयले प्रादेशिक अस्पताल परिसरमा प्रदर्शन गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए। घटनाको निष्पक्ष अनुसन्धान नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ।

Facebook Comment


Related Posts

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

पिडारी चोकमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, युवाद्वारा प्रदर्शन

पिडारी चोकमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, युवाद्वारा प्रदर्शन

ताजा समाचार

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्चका चार न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले गराए शपथ

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

भीमफेदी दुर्घटनापीडितलाई मधेश सरकारको राहत घोषणा

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

प्रादेशिक अस्पतालमा व्यक्ति मृत फेला, न्याय माग्दै जनकपुर-ढल्केबर सडक बन्द

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

रास्वपाको १९ सदस्यीय टोली कात्तिक २९ गते चीन जाने

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात

नहाय-खायसँगै छठ पर्वको विधिवत् सुरुवात


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar