KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुर, २६ कार्तिक । जनकपुरमा टिपरको ठक्करबाट स्कुटीमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार दिउँसो करिब साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा दुर्घटना भएको हो।

दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैया निवासी २० वर्षीय नवीन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार पिडारी चोकबाट रत्नसागर तर्फ गइरहेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई सोही दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका स्कुटी चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले स्कुटी र टिपरसहित टिपर चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–७ सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंह रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Facebook Comment


Related Posts

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

काठमाडौंबाट सर्लाही जाँदै गरेको हाइस ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

काठमाडौंबाट सर्लाही जाँदै गरेको हाइस ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

ताजा समाचार

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar