KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

काठमाडौं, २६ कात्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरी जलवायु परिवर्तन र नेपालको पुनर्निर्माणलगायतका विषयमा छलफल गरेका छन्।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा भएको भेटमा मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिवलाई धन्यवाद दिए।

भेटमा महासचिव गुटेरेसले विश्व शान्ति स्थापनामा नेपाली सेना तथा प्रहरीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

दुवै पक्षबीच नेपालको पुनर्स्थापना तथा पुनर्निर्माण, जलवायु वित्त, पूर्वसूचना प्रणाली, विश्वव्यापी शासन प्रणालीमा सुधार र जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

Facebook Comment


Related Posts

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

काठमाडौंबाट सर्लाही जाँदै गरेको हाइस ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

काठमाडौंबाट सर्लाही जाँदै गरेको हाइस ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

ताजा समाचार

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

कोप–३१ मा मन्त्री खनाल र गुटेरेसको भेट

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

मंसिर ५ गते जानकी मन्दिर प्राङ्गणमा सामा-चकेवा प्रतियोगिता आयोजना हुने

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परे, १४ जनाको मृत्यु र ६ जना घाइते

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

जनकपुरमा टिपर र स्कुटी ठोक्किए, चालकको घटनास्थलमै मृत्यु

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

श्रीमतीको उपचारका लागि अस्पताल धाउँदै आएका मैतु मृत फेला

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री

जलवायु संकटमा नेपाललाई अन्तर्राष्ट्रिय सहयोग पर्याप्त भएन : परराष्ट्रमन्त्री


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar