KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव भेटियो

काठमाडौं, २८ असोज । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ।

भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव भेटिएको हो। नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा गत शनिबार डुङ्गाबाट खसेर थारु महाकाली नदीमा बेपत्ता भएका थिए।

उनको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो। बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुर निवासी थारु केही दिनअघि मात्रै दोधारा चाँदनीस्थित देवस्थान बीओपीमा हाजिर भएका थिए।

झोलुङ्गे पुलको पिल्लर भत्किएपछि पुल नदीमा लत्रिएको र टेलिकमको तारसमेत चुँडिएको थियो। महाकालीपारि दोधारा चाँदनीमा सञ्चार सम्पर्क स्थापित गर्न तार तान्ने क्रममा दुर्घटना भएको हो।

Facebook Comment

Related Posts

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar