KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

जनकपुर, २१ असोज । लगातारको हावाहुरी र वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्द सत्र प्रभावित भएको छ।

खुलामञ्चमा आयोजना गरिएको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने तयारी भइरहेका बेला अचानक मौसम बिग्रिएपछि कार्यक्रम प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बिहान साढे १० बजे सुरु गर्ने भनिएको सत्र वर्षाका कारण पछि सारिए पनि मौसममा सुधार नआएपछि थप प्रभावित भएको हो।

बन्द सत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याएर पारित गर्ने कार्यसूची छ। सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको छ।

कांग्रेसले खुलामञ्चमा बन्द सत्र, भृकुटीमण्डपमा खाना तथा राष्ट्रिय सभा गृहमा निर्वाचनसम्बन्धी काम अघि बढाइरहेको छ। महाधिवेशनको मतदान भने भोलि बिहान हुने कार्यतालिका छ।

प्रवक्ता चालिसेका अनुसार बन्द सत्रलाई कांग्रेसको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने अन्य सञ्चारमाध्यमलाई समेत प्रत्यक्ष प्रसारणको अनुमति दिइएको छ।

Facebook Comment

Related Posts

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

ताजा समाचार

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाको तीनदिने बैठक बस्दै

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

चाडपर्व लक्षित मधेशमा विशेष सुरक्षा योजना, धनुषामा सबैभन्दा धेरै प्रहरी

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

बाढीपीडितको खातामा सिधै १ लाख रुपैयाँ पठाउँदै रेडक्रस

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar