KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २१ असोज । आज देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही स्थानमा भारी वर्षा हुने पूर्वानुमानसमेत गरिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र बागमती, गण्डकी तथा कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। केही स्थानमा मध्यम वर्षा तथा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाको सम्भावना छ। राति पनि कोशीसहित हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

तराई क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन तथा यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा मानिन्छ। यसअघि गत २४ घण्टामा कास्कीसहित देशका विभिन्न स्थानमा भारी वर्षा भएको थियो।

Facebook Comment

Related Posts

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

प्रभु बैंकका सीईओ सुमन शर्मालाई २ लाख धरौटीमा छाड्न आदेश

ताजा समाचार

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

यस वर्षको दशैँ टीकाको साइत बिहान १०:२६ बजे

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीसँग विवाद, वडाध्यक्ष पक्राउ

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नेपाल-रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

रोशन सिंह राजपुत नेपाल युवा संगठनको महामन्त्रीमा मनोनित

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar