KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट समितिसँगै विभिन्न विभागका प्रमुख तथा सदस्यको जिम्मेवारीसमेत बाँडफाँट गरेको हो।

रास्वपाका अनुसार महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित उम्मेदवार छनोट समितिमा सात जना सदस्य छन्। सातै प्रदेशका सभापति समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

उम्मेदवार छनोट समिति

  • संयोजक: विपिन आचार्य
  • सदस्य: मिलन लिम्बू
  • सदस्य: रहबर अन्सारी
  • सदस्य: डा. तोसिमा कार्की
  • सदस्य: कविन्द्र बुर्लाकोटी
  • सदस्य: सुशान्त बैदिक
  • सदस्य: टासी ल्हाजोम
  • सदस्य: जनक सिंह धामी
  • पदेन सदस्य: सातै प्रदेशका सभापति

विभाग र तिनका प्रमुख

  • प्रवास सम्पर्क विभाग: मनिष झा
  • आर्थिक व्यवस्थापन विभाग: डा. मनोहर प्रधान
  • कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग: मोहनलाल आचार्य
  • सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभाग: रुबिना आचार्य
  • सुशासन तथा राज्य व्यवस्था विभाग: सुदिप ढकाल
  • विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग: सुलभ खरेल
  • कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग: ज्ञानेन्द्र महता
  • श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग: दिपक कुमार साह (महोत्तरी)
  • आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग: शर्मिला खनाल
  • विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग: आनन्द बहादुर चन्द
  • संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग: डा. धनञ्जय रेग्मी
  • वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग: धर्म केसी
  • सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग: रिमा विश्वकर्मा

रास्वपाले संगठनलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीलाई तीव्रता दिन यी निर्णय गरिएको जनाएको छ।

Facebook Comment

Related Posts

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

ताजा समाचार

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar