KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आसन्न १५औँ महाधिवेशन र त्यसपछि हुने कार्यसमिति निर्वाचनका विषयमा पार्टी विधानमा रहेको उम्मेदवारी सम्बन्धी व्यवस्था स्पष्ट पारेको छ।

समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान २०१७ (संशोधनसहित) अनुसार एउटै अधिवेशन अवधिमा कुनै तहमा उम्मेदवारी दिएको व्यक्ति सोही अवधिमा माथिल्लो वा तल्लो तहको कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको उल्लेख छ।

यसअनुसार १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्ति त्यसपछि हुने प्रदेश वा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने समितिले जनाएको छ।

त्यस्तै पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिन नपाउने व्यवस्था पनि विज्ञप्तिमार्फत स्पष्ट गरिएको छ।

Facebook Comment

Related Posts

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar