KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।

महाधिवेशनका लागि खुलामञ्चलाई आकर्षक ढंगले सजाइएको छ भने देशभरबाट आएका प्रतिनिधिहरूको उपस्थितिसँगै चुनावी माहोल बढेको छ।

उम्मेदवारी घोषणा गरेका नेताका समर्थक तथा प्रतिनिधिहरूले प्रचारप्रसार गर्दै मत मागिरहेका छन्। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे हुने तय गरिएको छ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विदेशी प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनलाई व्यवस्थित बनाउन ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।

Facebook Comment

Related Posts

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

खुलामञ्चमा हुने कांग्रेस महाधिवेशनमा प्रचण्ड सहभागी हुने

ताजा समाचार

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

राजनीतिक स्थायित्वका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ : भट्टराई

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

पात्र बदलिए, प्रवृत्ति बदलिएन : राजेन्द्र लिङदेन

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

युवा नेताले पनि देश बनाउने छनक देखाएनन् : रेशम चौधरी

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

जसपाबाट चार नेता बाहिरिए, ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

कांग्रेस महाधिवेशन सुरु हुँदै, उम्मेदवारको प्रचारप्रसार तीव्र

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar