KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर, २९ भदौ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुरको अध्यक्षमा नियुक्त भएका कौशल किशोर झाले आज पदभार ग्रहण गरेका छन् ।

परिषद्को सदस्यमा अजित मिश्रा पनि नियुक्त भएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष झाले वृहत्तर जनकपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्दै विकासका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले जनकपुरको ऐतिहासिक तथा धार्मिक पहिचानलाई संरक्षण गर्दै क्षेत्रको सौन्दर्यीकरण, पूर्वाधार विकास र पर्यटकीय प्रवद्र्धनमा विशेष ध्यान दिने बताए ।

परिषद्को उद्देश्यअनुसार काम गर्दै सरोकारवाला निकाय तथा स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो । अध्यक्ष झाले भने, ‘वृहत्तर जनकपुर क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वस्तरमा चिनाउन परिषद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ ।

उपलब्ध स्रोत र साधनको उचित प्रयोग गर्दै जनकपुरको विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्नेछु । उनले परिषद्लाई थप सक्रिय र परिणाममुखी बनाउन कर्मचारी, स्थानीय तह, धार्मिक संघसंस्था तथा सम्बन्धित सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए ।

नवनियुक्त सदस्य अजित मिश्राले पनि परिषद्को उद्देश्य पूरा गर्न अध्यक्ष तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comment

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

आज संसद् बैठक : मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar