KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस महाधिवेशन एक घण्टा पनि सर्दैन : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन निर्धारित मितिमा नै हुने र एक घण्टा पनि नसरिने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान, पार्टी विधान र अदालतको फैसलाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्ने भन्दै मिति सर्ने विषयमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरे।

उनका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु हुनेछ। थापाले महाधिवेशनमा सबैलाई सहभागी हुने अवसर दिइएको भन्दै त्यसपछि पार्टीले ७७ वटै जिल्लामा पुगेर जनतासँगको सम्बन्ध थप मजबुत बनाउने बताए।

पार्टीभित्रको एकताका लागि नरम र संगठन सुधार तथा कमजोरी हटाउने विषयमा भने आफू कठोर हुने उनको भनाइ छ।

Facebook Comment

Related Posts

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

ताजा समाचार

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

कांग्रेस महाधिवेशन एक घण्टा पनि सर्दैन : गगन थापा

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

चिलिमे उद्धारमा कुलमान घिसिङ स्वयं खटिए

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

अर्थमन्त्रीकै अगाडि व्यवसायीले भने-मर्यादित भाषा प्रयोग गरियोस्

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुषाको सपहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

ग्यास अभावपछि फेरियो उद्योग मन्त्रालयको नेतृत्व, साहले लिए शपथ

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar