KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

रुपन्देही, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक विपत्तिसँगै राजनीतिक र आर्थिक संकटमा रहेको बताएका छन्। उनले जनताले अझै सुशासनको अनुभूति गर्न नसकेको दाबी गरे।

सोमबार भैरहवामा आयोजित पार्टीको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा यादवले भ्रष्टाचार, कमिसनतन्त्र र दलालीमा कमी नआएको तथा कृषि, उद्योग र पर्यटन क्षेत्र कमजोर बन्दै गएको बताए। विगत ३४ वर्षमा ३० पटक सरकार परिवर्तन हुँदा पनि जनअपेक्षाअनुसार विकास र सुशासन कायम हुन नसकेको उनको भनाइ थियो।

यादवले गरिब जनतामाथि करको भार थप्नु अन्यायपूर्ण भएको भन्दै सरकारको आर्थिक नीतिको आलोचना गरे। पार्टीको निर्णय र अनुशासनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही गरिने पनि उनले बताए।

जसपा नेपालका उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पनि देशको अवस्था चिन्ताजनक रहेको बताए। उनले जसपा अहिले संसद्मा नरहे पनि जनताको मुद्दा लिएर सडकमा सक्रिय रहेको बताए।

Facebook Comment

Related Posts

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

भोटेकोशी आयोजनाको केबल टनेलमा थप एक शव फेला

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar