KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपाले चार सांसदसहित दर्जनौँ जनप्रतिनिधि र कार्यकर्तालाई गर्‍यो निष्कासन

जसपाले चार सांसदसहित दर्जनौँ जनप्रतिनिधि र कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार सांसदसहित विभिन्न तहका जनप्रतिनिधि र कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।

ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा सहभागी भएका सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी), भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई निष्कासन गरिएको जसपाले जनाएको छ।

त्यस्तै, लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतोसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा जिल्ला तहका नेता र वडा अध्यक्ष–सदस्यलाई पनि कारबाही गरिएको छ।

बैठकले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। साथै ‘अग्रगामी मोर्चा’ गठनको निर्णयलाई स्वागत गर्दै संगठन सुदृढीकरणका लागि विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar