KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बैगामा श्रीकृष्ण जन्माष्टमीको भव्य रथ तथा कलश यात्रा

बैगामा श्रीकृष्ण जन्माष्टमीको भव्य रथ तथा कलश यात्रा

जनकपुरधाम, १९ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुर उपमहानगरपालिका–१९ बैगामा भव्य कलश, रथ तथा शोभायात्रा निकालिएको छ ।

श्रीकृष्ण जन्माष्टमी पूजा समितिको आयोजनामा निकालिएको यात्रामा महिला, बालबालिका र भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।महिलाहरूले शिरमा कलश बोकेर भजन–कीर्तन तथा बाजागाजासहित शोभायात्रामा सहभागिता जनाएका थिए । यात्रामा भगवान् श्रीकृष्णको झाँकीसहित धार्मिक सामग्री प्रदर्शन गरिएको थियो ।

मेला समितिका स्थानीय युवा प्रमोद यादवका अनुसार धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।उनका अनुसार बैगाबासीको सहयोगमा विगत २५ वर्षदेखि यहाँ जन्माष्टमी मेला आयोजना हुँदै आएको छ ।

यसैबीच, जनकपुर उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह ‘हिरा’ले विपद्को समयमा पनि आफ्नो संस्कार र परम्परा नबिर्सिएको भन्दै बैगाबासीलाई धन्यवाद दिएका छन् ।शोभायात्रामा मधेश प्रदेश सरकारका पूर्वमन्त्री शेषनारायण यादव, ज्ञानेन्द्रकुमार यादव लगायतको उपस्थिति थियो ।

Facebook Comment

Related Posts

चौलानी नदीमा पहिरो खस्यो, बाढीको जोखिम बढेपछि सतर्क रहन आग्रह

चौलानी नदीमा पहिरो खस्यो, बाढीको जोखिम बढेपछि सतर्क रहन आग्रह

दुई जनाको जीवित उद्धारपछि त्रिशूली-३ ‘ए’ सुरुङमा शव भेटियो

दुई जनाको जीवित उद्धारपछि त्रिशूली-३ ‘ए’ सुरुङमा शव भेटियो

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने शैली अब सान्दर्भिक छैन : गृहमन्त्री गुरुङ

कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने शैली अब सान्दर्भिक छैन : गृहमन्त्री गुरुङ

विद्यालयबाट फर्किएका शिक्षकको गोली हानी हत्या

विद्यालयबाट फर्किएका शिक्षकको गोली हानी हत्या

सञ्जयपछि कवीर महर्जनको पनि सुरुङबाट जीवितै उद्धार

सञ्जयपछि कवीर महर्जनको पनि सुरुङबाट जीवितै उद्धार

ताजा समाचार

चौलानी नदीमा पहिरो खस्यो, बाढीको जोखिम बढेपछि सतर्क रहन आग्रह

चौलानी नदीमा पहिरो खस्यो, बाढीको जोखिम बढेपछि सतर्क रहन आग्रह

दुई जनाको जीवित उद्धारपछि त्रिशूली-३ ‘ए’ सुरुङमा शव भेटियो

दुई जनाको जीवित उद्धारपछि त्रिशूली-३ ‘ए’ सुरुङमा शव भेटियो

बैगामा श्रीकृष्ण जन्माष्टमीको भव्य रथ तथा कलश यात्रा

बैगामा श्रीकृष्ण जन्माष्टमीको भव्य रथ तथा कलश यात्रा

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने शैली अब सान्दर्भिक छैन : गृहमन्त्री गुरुङ

कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने शैली अब सान्दर्भिक छैन : गृहमन्त्री गुरुङ

विद्यालयबाट फर्किएका शिक्षकको गोली हानी हत्या

विद्यालयबाट फर्किएका शिक्षकको गोली हानी हत्या

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar