KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

काठमाडौं, १७ साउन । प्रतिनिधि सभामा दर्ता भएको अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ मा ६ सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले ती प्रस्तावलाई छलफलका लागि स्वीकृति दिएका छन् । संशोधन प्रस्तावमा भन्सार र आन्तरिक राजस्व विभागको निगरानीका लागि स्वतन्त्र इन्टरनल इन्टिग्रिटी युनिट गठन, सरकारी निर्णयका लागि स्पष्ट कार्यविधि र समयसीमा निर्धारण, करदाताको व्यक्तिगत विवरणको गोपनीयता सुनिश्चित गर्ने व्यवस्था तथा ढुवानी अनुगमन प्रणालीलाई थप पारदर्शी बनाउने विषय समावेश छन् ।

यस्तै, राजस्व चुहावटमा संलग्न कर्मचारीमाथि अनुसन्धान गर्ने, गलत कर निर्धारणमा पुनरावेदनको अधिकार सुनिश्चित गर्ने तथा कर प्रशासनलाई थप जवाफदेही बनाउने व्यवस्था गर्न पनि सांसदहरूले संशोधन प्रस्ताव गरेका छन् ।

Facebook Comment

Related Posts

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar