KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघले सरकारसँग भएको पूर्वसहमति कार्यान्वयन नभए भदौदेखि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

साउन १६ र १७ गते बसेको परिषद् बैठकले शिक्षा ऐन र विगतका सहमति कार्यान्वयन नभए थप सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले नौँ बुँदे सहमति कार्यान्वयन नगरे विगतभन्दा ठूलो सहभागितासहित सडक आन्दोलन गरिने बताए ।

शिक्षकहरूले २०८१ चैतमा २९ दिन आन्दोलन गरेका थिए भने २०८२ वैशाखमा सरकारसँग सहमति भए पनि अझै कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।

Facebook Comment

Related Posts

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

सूचनाका आधारमा मुन्दडाको घरमा छापा, केही पनि फेला परेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar