KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुर आन्दोलनका घाइते १२ वर्षीय आनन्द आईसीयूमा, सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

काठमाडौं, १६ साउन । जनकपुरमा साउन १४ गते दुई समुदायबीच भएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका १२ वर्षीय आनन्द कुमार दासको काठमाडौंस्थित ट्रमा सेन्टरमा टाउकोको सफल शल्यक्रिया गरिएको छ ।

चिकित्सकका अनुसार शल्यक्रिया सफल भए पनि उनको अवस्था अझै संवेदनशील रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको छ । आगामी ४८ घण्टासम्म विशेष निगरानी -अब्जर्भेसन) मा राखी स्वास्थ्य अवस्थाको निरन्तर मूल्याङ्कन गरिने अस्पताल स्रोतले जनाएको छ ।

आन्दोलनका क्रममा गम्भीर चोट लागेपछि आनन्दलाई थप उपचारका लागि सेनाको हेलिकप्टरकाट जनकपुरबाट काठमाडौं ल्याइएको थियो । हाल विशेषज्ञ चिकित्सकको टोलीले उनको उपचार गरिरहेको छ ।

यता, पीडित परिवारले सरकारले बालकको सम्पूर्ण उपचार खर्च व्यहोर्नुका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । आन्दोलनका क्रममा निर्दोष बालक गम्भीर घाइते भएको भन्दै परिवारले उपचारसँगै आर्थिक राहत, पुनःस्थापना तथा न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको हो ।

परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते बालकको भविष्यलाई ध्यानमा राखेर उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

Facebook Comment

Related Posts

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar