KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

काठमाडौं, १५ साउन। जनकपुरमा हिजो भएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका १२ वर्षीय आनन्द कुमार दासको काठमाडौंस्थित ट्रमा सेन्टरमा सफलतापूर्वक शल्यक्रिया (अपरेशन) सम्पन्न भएको छ। चिकित्सकहरूका अनुसार अपरेशन सफल भए पनि उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै हाल आईसीयूमा राखेर उपचार भइरहेको छ। डाक्टरहरूको सल्लाहअनुसार आगामी ४८ घण्टासम्म विशेष निगरानी (अब्जर्भेसन) मा राखिनेछ। यस अवधिमा उनको स्वास्थ्य अवस्थाको निरन्तर मूल्याङ्कन गरिने अस्पताल स्रोतले जनाएको छ। आन्दोलनका क्रममा घाइते भएका आनन्दलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

सफल शल्यक्रियापछि परिवारका सदस्य तथा शुभेच्छुकहरूले राहत महसुस गरेका छन्। यसैबीच, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सर्वसाधारणले आनन्दको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभेच्छा व्यक्त गरिरहेका छन्।

माता जानकीको आशीर्वादले उनी चाँडै पूर्ण रूपमा स्वस्थ भएर आफ्ना परिवार तथा जनकपुरवासीबीच फर्किन सकून् भन्ने कामना गरिएको छ।

Facebook Comment

Related Posts

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

ताजा समाचार

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar