आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने
काठमाडौं, १५ साउन। जनकपुरमा हिजो भएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका १२ वर्षीय आनन्द कुमार दासको काठमाडौंस्थित ट्रमा सेन्टरमा सफलतापूर्वक शल्यक्रिया (अपरेशन) सम्पन्न भएको छ। चिकित्सकहरूका अनुसार अपरेशन सफल भए पनि उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै हाल आईसीयूमा राखेर उपचार भइरहेको छ। डाक्टरहरूको सल्लाहअनुसार आगामी ४८ घण्टासम्म विशेष निगरानी (अब्जर्भेसन) मा राखिनेछ। यस अवधिमा उनको … Continue reading आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed