KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

जनकपुर, १४ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषाको तदर्थ समितिका सभापति पंकज कुमार महतोले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको दाबी गर्दै सभापति नियुक्त हुनुअघि नै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा महतो राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) मा आबद्ध रहँदाहुँदै रेडक्रस धनुषाको सभापति बनाइएको र यसले संस्थाको विधान उल्लंघन गरेको भन्ने समाचार सार्वजनिक भएपछि उनले लिखित स्पष्टीकरण दिएका हुन् ।

महतोका अनुसार उनले गत असार २२ गते नै रास्वपाको सम्बन्धित पार्टी कार्यालयमा राजीनामा पत्र बुझाएका थिए । रेडक्रसको जिम्मेवारी सम्हाल्नुअघि नै आफूले राजनीतिक आबद्धता अन्त्य गरेको भन्दै उनले त्यसको प्रमाणस्वरूप राजीनामा पत्रसमेत सार्वजनिक गरेका छन् ।

उनले नेपाल रेडक्रस सोसाइटीको विधान, मापदण्ड तथा संस्थागत मूल्य–मान्यतालाई पूर्ण रूपमा पालना गरेर मात्रै आफू तदर्थ समितिको सभापति बनेको दाबी गरेका छन् ।

रेडक्रसजस्तो मानवीय सेवामा समर्पित संस्थामा राजनीतिक प्रभाव स्वीकार्य नहुने भएकाले आफूले त्यसलाई ध्यानमा राखेर नै पार्टीबाट अलग भएको उनले बताए ।

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

Facebook Comment

Related Posts

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

मधेससहित अधिकांश क्षेत्रमा मेघगर्जन र वर्षाको पूर्वानुमान

देशभर बदली, मेघगर्जनसहित वर्षाको पूर्वानुमान

ताजा समाचार

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar