KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

एजेन्सी । जोर्डनस्थित अमेरिकी सैन्य आधारमा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकाले इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीपछि सेन्ट्रल कमाण्डले इरानभित्रका रणनीतिक लक्ष्यमा बमबारी सुरु गरेको हो । इरानी सञ्चारमाध्यमका अनुसार आबादान, बन्दर अब्बास र बुसेहरलगायत क्षेत्रमा ठूला विस्फोट भएका छन्।

बुसेहरमा रहेको इरानको एकमात्र आणविक ऊर्जा केन्द्र नजिक पनि विस्फोट भएको जनाइएको छ । यसैबीच अमेरिका र साउदी अरबले इराकस्थित इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेसमाथि संयुक्त हवाई आक्रमण गर्दा २० लडाकु मारिएका र ३२ जना घाइते भएका छन् ।

इराकले उक्त आक्रमणलाई आफ्नो सार्वभौमसत्तामाथिको उल्लंघन भन्दै विरोध जनाएको छ । उता, स्ट्रेट अफ हर्मुज क्षेत्रमा पनि तनाव बढेको छ ।

इरानी रिभोलुसनरी गार्डले तीन तेल ट्याङ्करलाई निशाना बनाएको दाबी गरेको छ । राष्ट्रपति ट्रम्पले भने इरानको आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको बताएका छन् ।

Facebook Comment

Related Posts

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

मधेससहित अधिकांश क्षेत्रमा मेघगर्जन र वर्षाको पूर्वानुमान

देशभर बदली, मेघगर्जनसहित वर्षाको पूर्वानुमान

लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित ९ संरचना

लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित ९ संरचना

ताजा समाचार

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

मधेससहित अधिकांश क्षेत्रमा मेघगर्जन र वर्षाको पूर्वानुमान

देशभर बदली, मेघगर्जनसहित वर्षाको पूर्वानुमान

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar