पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति
जनकपुर, ११ साउन। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखाको नयाँ तदर्थ समिति गठन गरेको छ। केन्द्रीय तदर्थ समितिको २०८३ साउन ४ गते बसेको बैठकको निर्णयअनुसार नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (आठौं संशोधन २०८० सहित) बमोजिम धनुषा जिल्ला शाखाको साविक समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरिएको हो। नवगठित समितिको सभापतिमा पंकजकुमार … Continue reading पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed