KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

काठमाडौं, ८ असार । कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बेपत्ता व्यक्तिहरूको खोजीका लागि विशेष उद्धार अभियान सञ्चालन गरिएको छ । कतार एनर्जीका अनुसार प्रारम्भिक सञ्चालनका क्रममा भएको प्राविधिक दुर्घटनाका कारण विस्फोट भएको हो ।

आगो तत्काल नियन्त्रणमा लिइएको र हाल अवस्था सामान्य रहेको बताइएको छ । घटनामा संलग्न घाइते तथा बेपत्ता श्रमिकहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन ।

रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिकहरू कार्यरत छन् । स्थानीय नेपाली श्रमिकका अनुसार विस्फोटको आवाज राजधानी दोहासम्म सुनिएको थियो र टाढाबाट ठूलो आगोको ज्वाला देखिएको थियो ।

Facebook Comment

Related Posts

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

ताजा समाचार

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar