KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) ले सरकारलाई एक्सप्रेस–वेमा दौडिरहेको गाडीको संज्ञा दिँदै गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताएका छन् ।

सरकार अनियन्त्रित नभई स्पष्ट लक्ष्यका साथ अघि बढिरहेको उनको भनाइ थियो । उनले रास्वपा कुनै विचारधारात्मक बहसभन्दा विकास, सुशासन र समस्या समाधानमा केन्द्रित पार्टी भएको बताए ।

पार्टी स्पटलाइटमा नभई जनतालाई स्पटलाइटमा ल्याएको दाबी गर्दै जनताको विश्वास निरन्तर कायम रहने उल्लेख गरे । बालेनले पार्टीभित्र गुट–उपगुट नबनाउन आग्रह गर्दै पुराना दलका कमजोरी दोहो¥याउन नहुने बताए ।

सहकारी, सुकुमबासी लगायतका समस्याहरू यही कार्यकालमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी पाँच वर्ष देश निर्माणमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरे ।

Facebook Comment

Related Posts

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar