KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको परिचय सार्वजनिक

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको परिचय सार्वजनिक

काभ्रेपलाञ्चोक, ३० जेठ । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा रोशी गाउँपालिका–६ का मेघबहादुर तामाङ, राजु तामाङ र इन्द्रबहादुर तामाङ, रोशी–७ की फुलमाया तामाङ र माया लामा तथा रोशी–८ की प्यारीमाया तामाङको मृत्यु भएको छ ।

यस्तै, दैलेख घर भई नेपाली सेनामा अमल्दार पदमा कार्यरत बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ की सुमी लामाको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ।

मृतक इन्द्रबहादुर तामाङ बसका साहु समेत रहेका थिए ।

Facebook Comment

Related Posts

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar