KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

जनकपुर, २८ कात्तिक । धनुषाको धनौजीमा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता ‘धनौजी प्रिमियर लिग’ (DPL) को उपाधि महुलिया टिमले जितेको छ।

लगान युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा महुलियाले महोत्तरीको देवनमा टिमलाई पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको देवनमा टिमले सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको महुलिया टिमले ११० रनको लक्ष्य पूरा गर्दै जित सुनिश्चित गर्‍यो।

उपाधिसँगै महुलिया टिमले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता देवनमा टिमले १५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ।

स्थानीय युवा नेता रोशन मिश्रको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको थियो। कार्यक्रममा बोल्दै मिश्रले खेलकुदले युवामा अनुशासन, एकता र नेतृत्व क्षमताको विकास गर्नुका साथै स्थानीय प्रतिभालाई पहिचान गर्न सहयोग पुर्‍याउने बताए।

स्थानीय क्षेत्रमा क्रिकेटको प्रवर्द्धन, युवा खेलाडीको प्रतिभा उजागर तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

Facebook Comment


Related Posts

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने

स्थानीय तह निर्वाचनले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्छ : ओली

स्थानीय तह निर्वाचनले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्छ : ओली

ताजा समाचार

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने

जनकपुरको छठमा सहभागी हुन पाउँदा गौरवान्वित छु : रवि लामिछाने


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar