KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

छठ पर्वले मौलिक संस्कृति र सामाजिक एकता मजबुत बनाउँछ : राष्ट्रपति

छठ पर्वले मौलिक संस्कृति र सामाजिक एकता मजबुत बनाउँछ : राष्ट्रपति

काठमाडौँ, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा रहेका जातीय, वर्गीय र लैङ्गिक विभेद तथा सामाजिक कुरीति अन्त्य गर्दै राष्ट्रिय एकता र सद्भाव मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

छठ पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मौलिक संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धिमा योगदान पुर्‍याउने बताएका हुन्।

उनले सूर्य, जल र पृथ्वीको पूजा आराधना गरिने छठले प्रकृतिप्रतिको सम्मान, वातावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको सन्देश दिने उल्लेख गरेका छन्।

तराई–मधेशमा विशेष रूपमा मनाइने छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरूमा समेत विस्तार हुँदै जानु सकारात्मक भएको राष्ट्रपति पौडेलको भनाइ छ।

उनले छठ पर्वले नेपाली समाजमा विद्यमान विभेद र विसङ्गति अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वाससहित सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

Facebook Comment


Related Posts

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

मधेशमा परिवर्तन गर्न नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि

ताजा समाचार

छठ पर्वले मौलिक संस्कृति र सामाजिक एकता मजबुत बनाउँछ : राष्ट्रपति

छठ पर्वले मौलिक संस्कृति र सामाजिक एकता मजबुत बनाउँछ : राष्ट्रपति

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

धनौजी प्रिमियर लिग सम्पन्न, महुलियाले उचाल्यो उपाधि

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

अबुधाबीमा गृहमन्त्री गुरुङको उच्चस्तरीय भेटवार्ता

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा

जेनजी आन्दोलनमा कांग्रेस-एमालेमाथि मात्रै प्रहार भयो : देउवा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar