KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

करसम्बन्धी विवाद चर्किँदै, अर्थमन्त्रीलाई सरकारको पूर्ण समर्थन

करसम्बन्धी विवाद चर्किँदै, अर्थमन्त्रीलाई सरकारको पूर्ण समर्थन

काठमाडौं, २६ जेठ । संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई लिएर उठेका प्रश्नबीच सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले करसम्बन्धी व्यवस्थामा भएको भनिएको फेरबदलका विषयमा जिज्ञासा राख्दा प्रवक्ता पोखरेलले अर्थमन्त्रीले निकै मेहनतका साथ बजेट तयार पारेको र सरकारले त्यसलाई पूर्ण समर्थन गर्ने बताएको हो ।

आर्थिक विधेयकमा समावेश करका दरहरूमा संसद्मा पेश गरिएका र पछि अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित दस्तावेजबीच फरक देखिएको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गरिरहेका छन् । उनीहरूले यस विषयमा संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग समेत गरेका छन् ।

विवादको केन्द्रमा संसद्मा दर्ता गरिएको आर्थिक विधेयक र पछि सार्वजनिक गरिएको संस्करणबीचको अन्तर रहेको छ । संसद्मा पेश गरिएको विधेयक ४६४ पृष्ठको रहेकामा अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको संशोधित संस्करण ४४८ पृष्ठको रहेको बताइएको छ ।

यसले १६ पृष्ठ हटाइएको आशंका जन्माएको छ । कानुनविद् तथा संसदीय अभ्यासका जानकारहरूका अनुसार संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै संशोधन आवश्यक भए त्यसका लागि संसद्को स्वीकृति लिनुपर्ने व्यवस्था छ । संसद्को प्रक्रिया पूरा नगरी मन्त्रालयले एकतर्फी रूपमा विधेयकका प्रावधान परिवर्तन गर्न नमिल्ने उनीहरूको भनाइ छ।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar