KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संगठन सुदृढीकरणका लागि एमालेको १० बुँदे संकल्प पारित

संगठन सुदृढीकरणका लागि एमालेको १० बुँदे संकल्प पारित

काठमाडौँ, २१ जेष्ठ । नेकपा एमालेले नेताहरूको बढ्दो विलासी र भड्किलो जीवनशैली, कमजोर आचरण तथा जनतासँगको दूरी पार्टी कमजोर बन्नुको प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ ।

काठमाडौंमा आयोजित दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी नेताहरूले संगठन सुदृढीकरणका लागि नेतृत्वको जीवनशैली, व्यवहार र नैतिकतामा सुधार आवश्यक रहेको बताएका हुन् ।

कार्यशालाले सदस्यता नवीकरण र विस्तारलाई प्रभावकारी बनाउने, जनतासँगको सम्बन्ध सुधार्ने, पार्टी कमिटीलाई चुस्त बनाउने तथा डिजिटल माध्यमको प्रयोग बढाउने विषयमा जोड दिएको छ। साथै एक सदस्य बराबर तीन नयाँ सदस्यÚ थप्ने संकल्पसहित १० बुँदे प्रस्ताव पारित गरिएको छ ।

कार्यशालाको समापनमा एमाले महासचिव शंकर पोखरेलले समयअनुसार नेता, नीति र कार्यशैली परिवर्तन गर्न नसके पार्टीले जनविश्वास गुमाउने बताएका छन् ।

Facebook Comment

Related Posts

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता बनिन्

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

एमाले केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

अहिलेसम्मकै शक्तिशाली बन्दै एल निनो, मौसममा उथलपुथलको संकेत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कानुनी सहायता सम्बन्धी विधेयक मन्त्री गौतमद्वारा प्रस्तुत

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

एमाले सचिवालयबाट विद्या भण्डारीलाई वरिष्ठ नेताको प्रस्ताव

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar