KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छामाथि चार कसुरमा मुद्दा दायर हुने

दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छामाथि चार कसुरमा मुद्दा दायर हुने

काठमाडौँ, २१ जेष्ठ । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतमाथि बिमा, धितोपत्र, बैंकिङ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी चार कसुरमा मुद्दा चलाउने तयारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) ले बिमा र धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छुट्टै प्रतिवेदन पेश गरेको छ ।

सीआईबीले बिमा कसुरमा ४० भन्दा बढी र धितोपत्र कसुरमा कम्तीमा ७५ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । बिमा कसुरमा करिब ४ अर्ब ६५ करोड रुपैयाँ र धितोपत्र कसुरमा १ अर्ब रुपैयाँ बिगो कायम गर्न राय दिइएको छ।

अनुसन्धानमा विभिन्न कम्पनीमार्फत गैरकानुनी कारोबार, कृत्रिम रूपमा सेयर मूल्य बढाउने तथा जालसाजीपूर्ण कारोबार भएको दाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरिरहेको जनाएको छ भने बैंकिङ कसुरमा सीआईबीको अनुसन्धान अझै जारी रहेको छ ।

Facebook Comment

Related Posts

गणेश नेपालीको न्यायबारे बोल्न नपाउँदै प्रसाईं घर पु¥याइए

म्याद थप अस्वीकार, दुर्गा प्रसाईं रिहा हुने

जनमत, जसपा नेपालसहित सात दलले संयुक्त मोर्चा गठन गर्ने

जनमत, जसपा नेपालसहित सात दलले संयुक्त मोर्चा गठन गर्ने

सत्ता मोहले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : प्रचण्ड

सत्ता मोहले कम्युनिस्ट आन्दोलन कमजोर बन्यो : प्रचण्ड

भाजपाको बलियो किल्ला भत्काउँदै प्रशान्त किशोर विजयी

भाजपाको बलियो किल्ला भत्काउँदै प्रशान्त किशोर विजयी

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar