KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विदेशी मुद्रा सञ्चितिको सदुपयोगका लागि सोभरेन वेल्थ फन्डको प्रस्ताव

विदेशी मुद्रा सञ्चितिको सदुपयोगका लागि सोभरेन वेल्थ फन्डको प्रस्ताव

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकमा रहेको उच्च विदेशी मुद्रा सञ्चितिलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्ने अवधारणा अघि सारिएको बताएका छन् ।

अर्थ मन्त्रालयले बजेटपछिको पत्रकार सम्मेलनमा आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले हाल नेपालसँग आवश्यकताभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको उल्लेख गरेको छ । उनका अनुसार देशलाई करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति पर्याप्त हुने भए पनि अहिलेको सञ्चितिले १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने अवस्था रहेको छ ।

उनले विदेशी मुद्रा सञ्चितिबाट प्राप्त हुने प्रतिफल हाल करिब ४ प्रतिशतको हाराहारीमा सीमित रहेको भन्दै अतिरिक्त सञ्चितिलाई आर्थिक विकास र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

गभर्नर पौडेलका अनुसार सोभरेन वेल्थ फन्डमार्फत विदेशी मुद्रा सञ्चितिको एक हिस्सा दीर्घकालीन आर्थिक विकासमा उपयोग गर्न सकिनेछ। यसले निष्क्रिय रूपमा रहेको स्रोतलाई उच्च प्रतिफल दिने क्षेत्रमा परिचालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

उनले मुलुकको आर्थिक स्थायित्व कायम राख्दै अतिरिक्त विदेशी मुद्रा सञ्चितिको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि नयाँ विकल्पहरू खोज्न आवश्यक रहेको समेत बताए।€

Facebook Comment

Related Posts

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar