KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रवादी शक्तिलाई एकजुट हुन धवलशमशेर राणाको आह्वान

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा राप्रपाका असन्तुष्ट नेताहरूबीच भएको छलफलपछि जारी विज्ञप्तिमार्फत उनले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ बाटो तय गर्ने निर्णय भएको बताएका हुन् ।

राणाले राप्रपालाई विगत चार वर्ष जनभावनाअनुकूल ढंगले अघि बढाउने प्रयास भए पनि पार्टीभित्रको वैचारिक द्विविधा र विरोधाभासका कारण त्यो सफल हुन नसकेको स्वीकार गरेका छन् ।

उनले देशको समृद्धि चाहने राष्ट्रवादी शक्ति तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

साथै, राप्रपामा रहने साथीहरूप्रति कुनै वैरभाव नरहेको उल्लेख गर्दै समान विचार भएका राष्ट्रवादी शक्तिलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

प्रहरी  र पीएसजी समर्थकबीच झडपले फ्रान्सभर ४१६ जना पक्राउ

प्रहरी र पीएसजी समर्थकबीच झडपले फ्रान्सभर ४१६ जना पक्राउ

ताजा समाचार

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राष्ट्रवादी शक्तिलाई एकजुट हुन धवलशमशेर राणाको आह्वान

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

नियमापत्तिको बहसबीच आक्रोशित बनिन् आशिका तामाङ

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

सांसदहरूसँग संवाद सकिएपछि सदन छाडे प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे अध्ययन गर्दै सरकार : प्रधानमन्त्री

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

आयोगका प्रतिवेदनमाथि एकमुष्ट अध्ययनपछि आवश्यक कदम चालिने : बालेन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar