KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

सरकारी बजेट सहजीकरणको माध्यम मात्र हो : स्वर्णिम वाग्ले

काठमाडौं, १७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० खर्ब रुपैयाँको सरकारी बजेटले मात्र आर्थिक वृद्धि हासिल हुन्छ भन्ने बुझाइ गलत रहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको समग्र अर्थतन्त्र करिब ७० खर्ब रुपैयाँको रहेको उल्लेख गर्दै सरकारले बजेटभन्दा पनि सम्पूर्ण अर्थतन्त्र विस्तारमा ध्यान केन्द्रित गरेको बताए ।

उनले सरकारको बजेट अर्थतन्त्रलाई सहजीकरण गर्ने माध्यम मात्र भएको र सडक, विद्युत्, शान्ति–सुरक्षा तथा न्याय प्रणालीजस्ता पूर्वाधारमार्फत निजी क्षेत्रको आत्मविश्वास बढाएर लगानी आकर्षित गर्ने लक्ष्य रहेको बताए ।

आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई ७० खर्बबाट १५० खर्ब रुपैयाँसम्म पु¥याउने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले राज्यले सबै क्षेत्रमा प्रत्यक्ष लगानी गर्ने मोडलभन्दा बलियो र प्रभावकारी नियामक राज्यको अवधारणालाई प्राथमिकता दिएको स्पष्ट पारे ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar