KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

काठमाडौं, १७ जेठ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति प्राप्त भएपछि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा गर्न आउन आग्रह गरेको छ ।

विभागका अनुसार कतिपय श्रमिकले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन दिएपछि मात्रै प्रक्रिया पूरा भएको ठानेर विमानस्थल पुग्ने गरेका छन् ।

तर श्रम स्वीकृति जारी नभएसम्म अध्यागमनबाट प्रस्थान अनुमति नदिइने भएकाले उनीहरू समस्यामा पर्ने गरेका छन् । अध्यागमनले श्रमिक भिसामा विदेश जाने सबै नेपालीलाई आफ्नो श्रम स्वीकृति जारी भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

Facebook Comment

Related Posts

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक संस्थानको अवस्था सार्वजनिक, १६ संस्थान घाटामा

आज प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

ताजा समाचार

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

इन्टरपोल अपरेशनपछि तुलसी अधिकारी नेपाल फिर्ता

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक स्थानमा डीजे नियन्त्रण गर्न स्थानीय तहलाई मधेश सरकारको निर्देशन

सार्वजनिक संस्थानको अवस्था सार्वजनिक, १६ संस्थान घाटामा

आज प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

श्रम स्वीकृति नहुँदा प्रस्थान अनुमति नपाइने

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar